बिएल संवाददाता
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले उत्तेजनामा आएर भाषण गर्दैमा देश नबन्ने बताएका छन्।
गुल्मी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभामा बाेल्दै उनले देश निर्माणका लागि स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक पर्ने बताएका हुन्।
पैसामात्रै भएर देश नबन्ने बताउँदै उनले भने, 'देश बनाउन सोच र संकल्प चाहिन्छ।'
प्राविधिक जनशक्ति र श्रमिकलाई अपमान गर्ने शैली गलत भएको उनकाे भनाइ छ।
देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत आवश्यक रहेको बताउँदै बदलिएकाे कांग्रेसलाई मतदाताले विश्वास गर्नुपर्ने उनकाे अनुराेध थियाे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया