बिएल संवाददाता
चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको हमला अवैध रहेको बताएको छ। इरानमाथिको आक्रमणले मध्यपूर्वमा थप युद्ध विस्तार हुने चिन्ता व्यक्त गर्दै चीनले अवैध सैन्य कारबाही तत्काल रोक्न अपिल गरेको छ।
मध्यपूर्वमा तनावकाबीच इरानका समकक्षी अब्बास अरागचीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार गरेको टेलिफोन वार्ताको विवरण सार्वजनिक गर्दै बेइजिङले इरानको वैध र कानूनी अधिकारको समर्थन गर्ने जनाएको हो।
चीनले इरानसँग आफ्नो पूरानो सम्बन्धलाई महत्त्व दिने र उसको सम्प्रभुता, क्षेत्रीय अखण्डा, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने कुरामा दृढ समर्थन जनाउने घोषणा गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया