बिएल संवाददाता
मकवानपुरमा मतगणना सुरु भएकाे छैन।
मतगणनाको प्रक्रिया सुरु गर्न बसेको सर्वदलीय बैठकमा विवाद भएपछि मत गणना सुरु नभएकाे हाे।
बैठकमा सहभागी दलका प्रतिनिधिहरूले वडा–वडाको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने माग गरेपछि विवाद उत्पन्न भएकाे हाे।
वडा अनुसार मतपत्र गणना नगरे मतगणना हुन नदिने चेतावनीसमेत दिइएकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया