बिएल संवाददाता
काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाको जीत सुनिश्चित भएको छ।
गन्न बाँकी रहेको मत रन्जुको अग्रता भन्दा कम रहेकोले उनको जीत सुनिश्चित भएकाे हाे।
२३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत ल्याउँदा नेपाली काँग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याएका छन्।
त्यसैगरी राप्रपाका रवीन्द्र मिश्र ३ हजार १८५ मत ल्याएका छन् र नेकपा एमालेका मोहनराज रेग्मीले ९८४ मत ल्याएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया