बिएल संवाददाता
झापा– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकाे अग्रता कायमै छ।
पछिल्लो मतपरिणामअनुसार बालेनले २८७८ मत ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११३० मत मात्र प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमोरियाले १८३, श्रम संस्कृति पार्टी समीर तामाङले १३९, नेकपाका रञ्जित तामाङले १२९, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले २९ मत पाएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया