बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका मथिल्लो तहका नेताहरूबाट आफूमाथि लान्छना लगाउने र घृणायुक्त अभिव्यक्ति दिने काम भइरहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शरू शर्मा नामको नक्कली फेसबुक आईडीबाट उक्त काम भइरहेको बताएका हुन्।
अहिले एकअर्कोसँग घृणा नभई पार्टीको एकता जोगाउने, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नुपर्ने र गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नुपर्ने उनको सुझाव छ।
‘अहिले हाम्रो प्राथमिकता भनेको पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनस् आर्जन गर्नु गर्नु हामी सबैको प्राथमिक महत्वको कार्यभार हो। यसका लागि उपयुक्त समयमा उपयुक्त बिधी र स्थापित प्रक्रिया मार्फ़त तथ्य र तर्क सहित छलफल र बहस गर्न जरूरी छ।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया