बिएल संवाददाता
मोटरसाइकल चालकहरूमाथि कुटपिटमा संलग्न एक कार चालक पक्राउ परेका छन्।
बिहीबार भक्तपुरको चाँगुनारायण–६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।
विपरित दिशाबाट आइरहेको कारले ओभरटेक गर्ने क्रममा वादविवाद हुँदा कारमा सवार तामाङले मोटरसाइकल चालकहरूमाथि हातपात गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो।
भिडियो भाइरल भएपछि प्रहरीले उजुरी लिएर कार चालक तामाङको खोजी तिव्र पारेको थियो।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया