आइतबार, ०५ अप्रिल २०२६

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सोमबार पनि सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीकाे मूल्य पनि घटेकाे छ। चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!