आइतबार, ०५ अप्रिल २०२६

सञ्चारमन्त्री बने विक्रम तिमल्सिना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विक्रम तिमिल्सिनालाई सञ्चारमन्त्री बनाएको छ। नुवाकोट– १ बाट निर्वाचित उनी सञ्चारमन्त्री बन्न लागेका हुन्। 

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!