बिएल संवाददाता
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने भएकाे छ।
ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भर्चुअल माध्यमबाट उपस्थित गराउन लागिएको हो।
गत भदाैमा जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा शनिबार एमाले अध्यक्ष ओली पक्राउ परेका थिए।
स्वास्थ्य परीक्षण गर्दा चिकित्सकहरूले अस्पतालमा राख्न सुझाव दिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।
अहिले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया