बिएल संवाददाता
काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको भँगालोमा ४ वटा माइक्रोबस फसेका छन्।
रोशी गाउँपालिका–९ स्थित लास्कोट र चार सय बेशीको बीचमा माइक्रो बस र त्यसमा सवार यात्रु फसेर अलपत्र परेका हुन्।
साेमबार अचानक आएको बाढीमा नदीको दुई वटा धारको बीचमा माईक्रोबसहरू फसेका र यात्रुहरूको उद्धार सुरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ।
काभ्रेका डीएसपी रविन विष्टसहित सुरक्षाकर्मीको टोली रोशी खोला पुगेर यात्रुहरूको उद्धारको प्रयास थालेको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया