बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएकाे छ।
रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत् असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने जानकारी दिएका हुन्।
रास्वपा सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशनसहितका विषयमा छलफल गर्न बाेलाएकाे बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा जारि छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया