बिएल संवाददाता
नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला आठ हजार रूपैयाँ बढेको हो।
याेसँगै सुनकाे मूल्य दुई लाख ९६ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया