बिएल संवाददाता
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनी प्रदेशका भाैतिक निर्माण तथा पूर्वाधार मन्त्री धर्मबहादुर चाैधरीले साथ दिएका छन्।
किताब बिक्री अभियानका क्रममा शुक्रबार बर्दियाकाे राजापुर पुगेका पुनलाई मन्त्री चाैधरीले दिनभरि गाउँमा घुमाएर किताब बेच्नमा साथ दिएका हुन्।
‘माननीय मन्त्री धर्मबहादुर चौधरीज्यू र स्थानीय सामाजिक अभियन्ता सूर्य केसी भाइले मेरो आत्मकथाको किताब बेच्न बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सहयोग गर्नुभयो,’ महावीर पुनले भने।
पुनले आफ्नाे आत्मकथा ‘महावीर: सम्झना, सपना र अविरल यात्रा’ गत दसैँमा सार्वजनिक गरेका थिए। साेही किताब बिक्रीका क्रममा पुन डेढ महिनादेखि देश दाैडाहामा निस्किएका छन्।
यस क्रममा पुनले करिक ३ कराेडकाे किताब बेचिरहेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया