बिएल संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्ष चलेको द्वन्द्वलाई जनयुद्धबाहेक अनेक नामबाट सम्बाेधन गरिएकोप्रति संसदको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति सम्झौतामा माओवादी जनयुद्धका नाममा सबै दलले सहमति गरेको र त्यस सहमतिविपरीत अहिले अन्य दलहरूले अनेक नाममा युद्धलाई व्याख्या गरिएकोप्रति संसदको ध्यानाकर्षण गरएका हुन्।
जनयुद्धलाई नेकपा एमाले हिंसात्मक द्वन्द्व भन्दै आएको छ। काँग्रेसमा पनि के भन्नेमा मतभेद देखिन्छ। तर प्रचण्डले सभामुखलाई सम्बाेधन गर्दै शान्ति सम्झौता बेगर युद्धलाई अनेक नाममा व्याख्या नगर्न ध्यानाकर्षण गराए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया