बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा चर्चित नेतृ रामकुमारी झाँक्री पराजित भएकी छिन् भने नेता मेटमणि चौधरी लोकप्रिय मतका साथ बिजयी भएका छन्।
झाक्रीले महिला उपाध्यक्षका लागि उम्मेदवारी दिएकी थिइन्। उनलाई पराजित गर्दै नेकपा एकीकृतकी जयन्ती राई महिला उपाध्यक्ष भएकी छिन्। उपमहासचिवका लागि मेटमणि चौधरीले पाएको १५८ मत अरु प्रतिस्पर्धीभन्दा धेरै हो। यो पदमा रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह पनि निर्वाचित भएका छन्। उपमहासचिवको चार पदमा १ढ जनाले प्रतिष्पर्धा गरेका थिए।
त्यस्तै दलित कोटाबाट सचिवमा गणेशबहादुर विश्वकर्मा, जनजातिबाट बलदेव चौधरी र खुला सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, चन्द्रबहादुर शाही, सावित्राकुमारी भुसाल तथा श्रीनाथ बराल निर्वाचित भएका छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया