बिएल संवाददाता
रूख ढलेर अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडक खुलेको छ। प्रहरीले ढलेको रूख हटाएपछि सडक साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ।
आइतबार बिहान करिब ८ बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी नजिकै रूख ढलेर सडक अवरुद्ध भएको थियो।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया