बिएल संवाददाता
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जिपी मैनालीले नेपाल इन्जिनियर्स एसाेसियसनको निर्वाचनमा युवालाई मतदान गर्न आग्रह गरेका छन।
प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधबार उद्घाटन गर्दै मैनालीले यस्तो आग्रह गरेका हुन्।
इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठुलो समान्तवाद रहेको भन्दै मैनालीले भने, ‘मुलुकका कैयन क्षेत्रमा सक्षम युवाहरु शीर्ष नेतृत्वमा पुगेर युवा क्षमतालाई सावित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा युवा उमेदवार माथिल्लो पदमा उमेदवावार हुँदा हल्कारुपमा लिने र उडाउने ट्रेन रहेको छ। यसलाई फेरौं। बरु दल नहेर्नुस्, हरेक दलका युवा उमेदवाररुलाई छानी-छानी मतदान गर्नुस्।’
भाेट किन/बेचकाे परम्परा ताेडेर कीर्तिमान कायम गर्न उनले सुझाव दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया