बिएल संवाददाता
हिजाे साँझदेखि परेकाे अविरल वर्षापछि आएको बाढी र पहिराेमा परेर ११ जनाकाे मृत्यु भएकाे छ।
शुक्रबार साँझ ४ बजेदेखि शनिबार बिहान ११ बजेसम्म बाढी र पहिराेमा परेर ११ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
बाढीपहिराेमा परेर पाँचथरमा २, धनकुटामा २, झापामा १, काठमाडाैँमा १, ललितपुरमा १, काभ्रेमा ३ र धादिङमा १ जनाकाे गरी ११ जनाकाे मृत्यु भएकाे हाे।
त्यस्तै साेही अवधिमा बाढी पहिराेमा परेर १३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काठमाडाैँमा ४, धनकुटामा २, ललितपुरमा ६ र धादिङमा १ जना रहेका छन्।
बाढीपहिराेमा परेकाहरुकाे उद्दारमा सरकारका सबै निकायहरु लागेका छन्। प्रहरीकाअनुसार हालसम्म ७३४ जनाकाे उद्दार गरिएकाे छ।
बाढीपहिराेमा परेर अहिलेसम्म १६२ वटा घरमा क्षति पुगेकाे छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया