बिएल संवाददाता
अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनको प्रसारण बन्द भएको छ।
कार्यालयमा बाढी पसेपछि आज बिहान ७ बजेपछि प्रशारण सेवा बन्द गरिएकाे एपीवानले जनाएकाे छ।
कार्यालयका गाडी, कम्युटरलगायतका सामाग्रीहरू डुबानमा परेकापछि प्रशारण बन्द भएको हो।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण काठमाडाैँ उपत्यकाकाे अधिकांश क्षेत्र डुबानमा परेकाे छ भने धेरै ठाउँ विद्युत् सेवा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया