बिएल संवाददाता
गत असोज ११ र १२ गतेको वर्षा र बाढी पहिरोपछि अवरुद्ध भएको बिपी राजमार्ग अब पूर्ण सञ्चालनमा आएको छ। पूर्वी जिल्लाहरूलाई काठमाडौंसँग जोड्ने यो मुख्य मार्ग वर्षाका कारण ठाउँठाउँमा पहिरा र भत्किएर सञ्चालन हुन सकेको थिएन।
नेपाली सेनासहित, प्राविधिक, स्थानीयको सक्रियतामा १४ दिनपछि यो राजमार्ग खुलेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार यो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भन्दै सामाजिक सञ्जालबाट जानकारि दिएका थिए। रोशीको दाउने भन्ने ठाउँमा यो सडकखण्ड मुख्य अवरोध थियो। त्यहाँ अहिले बैकल्पिक डाइभर्सन गराइएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया