बिएल संवाददाता
बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
बलात्कार आरोपमा पक्राउ परेका एकजनाले हिरासतमै आत्महत्या गरेका छन्। वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन मगर सोमबार बिहान मृत भेटिएका हुन्।
गत असोज २४ मा १४ र ८ वर्षीया बालिका बलात्कार आरोपमा दाङको भालुवाङमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गणमा कार्यरत दुईजना सशस्त्र प्रहरी जवान पक्राउ भएका थिए।
हिरासत शौचालयको झ्यालमा रहेको फलामे रडमा आफैले लगाएको स्यान्डो र टिसर्टले पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया