बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुरानै बिल अनुसार बक्यौता उठाइने बताएका छन्।
मन्तिपरिषदको बैठकले टिओडीको मिटरअनुसार फेरि नयाँ बिल कटाएर बक्यौता उठाउने आशयको निर्देशन भएको थियो।
तर घिसिङले पुरानै बिलअनुसार बक्यौता उठाउने बताए। उनले आफूहरूले उद्योगीलाई पठाएको बिल कुनै निकायले गलत नभनेको पनि स्मरण गराए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया