बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कुनै पनि हालतमा विचलित नभएर उद्याेगीबाट बक्याैता उठाउने बताएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफू विचलित नभएर बक्याैता उठाउने बताएका हुन्। बक्याैता उठाउन सबैले साथ दिने उनले आशा व्यक्त गरे।
अब याे प्राधिकरणकाे मात्र नभएर सर्वसाधारणहरूकाे विषय पनि भएकाे उनले बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया