बिएल संवाददाता
रुकुमपश्चिममा छोराले चक्कु प्रहार गरी बुवाको हत्या गरेका छन्।आठबिसकोट नगरपालिका १० घारीखोलाका ५१ वर्षीय दर्बे केसीको आफ्नै छोरा १९ वर्षीय वीर बहादुर केसीले चक्कु प्रहारी गरी हत्या गरेका हुन्।
आइतबार बेलुका वीरबहादुरले बुबा दर्बेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले बताए। बुबाको हत्यापछि उनी फरार छन्।
उनको खोजी भइरहेको पाठकले बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया