बिएल संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्। मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्नुपूर्व राणा त्यसकाे तयारीका लागि आज चीन जान लागेकी हुन्।
मन्त्री राणाले चीनका समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछिन्। भेटमा दुई देशको आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया