बिएल संवाददाता
नेपालमा ११ महिनामा साढे १० लाख विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ काे जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटक नेपाल भित्रिएका हुन्।
नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल भित्रिएकाे पर्यटन बोर्डले जनाएको छ।
बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना पर्यटक नेपाल आएका छन्। यसैगरी अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन् भने चीनबाट ९ हजार ४ सय ५८ आएका छन्।
बेलायतबाट ६ हजार ६ सय ११ पर्यटक नेपाल भित्रिएकाे छन्। त्यस्तै अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ जना आएका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया