बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनमै राखिने भएकाे छ।
जिल्ला सरकारी वकिलकाे कार्यालयमा बयान नसकिएपछि रविलाई चितवन प्रहरी कार्यालयमा राखिने र भाेलि बयान थप बयान लिइने भएकाे हाे।
सहारा चितवन सहकारी लिमिटेडकाे रकम दुरुपयाेग प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाे थियाे।
कालिमाटीकाे स्वर्णलक्ष्मी सहकारीकाे पैसा अपचलनबारे बयानका क्रममा काठमाडाैँमा रहेका उनलाई मंगलबार बिहान चितवन लगिएकाे थियाे। कास्की, रुपन्देही, काठमाडाैँपछि चितवनमा उनकाे बयान गरिँदैछ।
चिवनमा बुधबार बयान सकेर कास्की लगिने प्रहरीले जनाएकाे छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया