बिएल संवाददाता
विवादपछि ठेक्का रद्द भएको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
उर्जामन्त्री खड्काले स्वकीय उपसचिव भुपालमान बस्नेतद्वाराविज्ञप्ती जारी गर्न लगाइ सो स्पष्टिकरण दिएका हुन्।
डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयमा उर्जामन्त्री खड्काले कुनै अमुख कम्पनीलाई ठेक्का पारिदिन बार्गेनिङको चेक साटासाट गरेको विषय बाहिर आएकाे थियाे।
उक्त विषयप्रति विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।
खड्का ठेक्काप्रमाणलीमा संलग्न रहेको भन्दै अख्तियार दूरूपयाेग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया