बिएल संवाददाता
ललितपुरस्थित किस्ट अस्पतालको शौचालयमा एक युवकको शव फेला परेको छ।
सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका-८ बिशुन्डोलका ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अस्पतालको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको थियो।
घटनाको बारेमा आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया