सनीराज शाक्य
ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा ‘बागमती वारियर्स– बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५’ सम्पन्न भएको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दुई दिने प्रतियोगिता सम्पन्न भएको आयोजक ललितपुर जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष विजय देउलाले जानकारी दिए।
प्रतियोगितामा कूल १३ विधामा प्रतिस्पर्धा भएको थियो। जसमा पुरुषतर्फ ५ र महिलातर्फ ४ तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने मास्टर्स र उमेर समूहमा पनि प्रतिस्पर्धा भएको थियो।
पुरुषतर्फ ५९ केजी मुनि, ६६ केजी मुनि, ७४ केजी मुनि, ८३ केजी मूनी र ८३ केजी माथि तथा महिलातर्फ ५७ केजी मुनि, ६३ केजी मुनि, ६९ केजी मुनि र ६९ केजी माथि तौल समूहमा प्रतिस्पर्धा भएको अध्यक्ष देउलाले बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया