बिएल संवाददाता
विद्यालय कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका छन्।
नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमति आफूहरूलाई मान्य नहुने बताउँदै छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका हुन्।
सरकार र शिक्षक महासंघबिच बुधबार ९ बुँदे सहमति भएको थियो। तर उक्त सहमतिमा विद्यालय कर्मचारी सन्तृष्ट छैनन्।
विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीका अनुसार सरकारसँग भएको सहमतिमा विद्यालय कर्मचारीको पक्षमा केही भएको छैन।
सरकारसँगको सहमतिमा आफूहरूलाई उपेक्षा गरिएबको भन्दै उनले भने, ‘आवाज उठाउँदा दबाउन खोजियो। अब हामी छिट्टै आन्दोलनको घोषणा गर्नेछौं।’
शिक्षक आन्दोलनमा पनि आर्थिक घोटाला भएको उनको आरोप थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया