बिएल संवाददाता
पर्वतको एउटा गाउँमा पहिरोले घर पुरिँदा एक दम्पत्ति वेपत्ता भएका छन्। आइतबार बिहानपख मोदी गाउँपालिकाको लाङ्दीस्थित छबिलाल विश्वकर्माको घर पहिरोले पुरेको हो।
घरमा रहेका ७६ वर्ष छविलाल विश्वकर्मा र उनकी श्रीमति विष्णुमति वेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ। उनकी बुहारी भने भागेर बचेकी छिन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धार टोली घटनास्थलतर्फ जाँदैछ। घटनाबारे विस्तृत विवरणहरू आउन सकेको छैन।
शनिबारदेखि नै त्यस क्षेत्रमा अविरल वर्षा भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया