
बिएल संवाददाता
हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव आजै इजरायललाई बुझाउने घोषणा गरेको छ।
आज विज्ञप्ति जारी गर्दै हमासको सैन्य शाखाले उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ।
आज पहिलो चरणमा फिर्ता गरिने चार बन्धकका शवमा नेपालका जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्।
अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा हमासले सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गर्न लागेको इजरायली सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया