थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव, १२ जनाकाे मृत्यु
थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरूले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा पाँच जनाकाे मृत्यु भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं