महाधिवेशन विवाद- काँग्रेस बैठक बस्दै नबसेर स्थगित
बैठकमा महाधिवेशनका लागि कार्यतालिका प्रस्तुत गर्न नपाएपछि महामन्त्री गगन थापाको समूह असन्तुष्ट छ। केन्द्रीय बैठकमा प्रस्तुत गरिने प्रस्तावहरूमा सामान्यता पार्टी सभापतिको सहमति चाहिन्छ। त्यसका लागि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सहमति दिएका छैनन्।
बिएल संवाददाता - काठमाडौं