कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्यविरुद्धको कसुर हो– ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्यविरुद्धको कसुर भएको भन्दै छानबिनको माग गरेका छन्। मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं