ग्यास सिलिन्डर बोकेको ट्रक र बस जुध्दा १८ तीर्थयात्रीको मृत्यु
घटनास्थल देवघरबाट प्राप्त तस्बिरहरूमा बसको भग्नावशेष देखाएको छ। पछाडिको भाग पूर्ण रुपमा जलेर क्षति भएको छ।
बिएल संवाददाता - झारखण्ड, भारत
घटनास्थल देवघरबाट प्राप्त तस्बिरहरूमा बसको भग्नावशेष देखाएको छ। पछाडिको भाग पूर्ण रुपमा जलेर क्षति भएको छ।
बिएल संवाददाता - झारखण्ड, भारत
मन्त्री पाल से.१ झ ३३० नम्बरको कालो गाडी थिए। अर्का मन्त्री सार्की बा.२ झ १४१९ नम्बरको रातो गाडीमा। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि कालो गाडीका चालकले अचानक ब्रेक हाने।
बिएल संवाददाता - काठमाडौं
उद्वार पश्चात उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको सशस्त्रका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बिएल संवाददाता - डोल्पा
मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
मानव अधिकार संरक्षणका लागि आयोगको स्थानीय रूपमा उपस्थिति आवश्यक रहेको भन्दै नागरिक समाज, सञ्चारकर्मी र अधिकारकर्मीहरूले कार्यालय पुनः खोल्न बारम्बार माग गर्दै आएका थिए।
महेश चौलागाईं - जुम्ला
स्थानीय सूर्यनन्द चौधरीको घरमा डेरागरी बसेका आमाछोरीमाथि धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका-९, इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गरेर हुन्। खुकुरी प्रहारपछि उनी फरार भएका छन्।
बिएल संवाददाता - जनकपुरधाम
जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ।
महेश चौलागाईं - जुम्ला
एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन्। आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ—धेरै चुप लागेका कुराहरू सुस्केरा बनेर बाहिर निस्कन्छन्।
बिएल संवाददाता - काठमाडाैं
‘हामी चाँडै नै गाजामा खाद्य केन्द्रहरू खोल्न गइरहेका छौं। त्यसमा धेरै पैसा खर्च हुनेछ। त्यसका लागि कोष पनि तयार भइसकेको छ। अमेरिकामात्रै होइन त्यसमा अरु पनि देशहरू सामेल हुनेछन्’ ट्रम्पले भनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य संकट समाधानका लागि कृषिबाली परिवर्तन गर्न विज्ञले सुझाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
चीनको राजधानी बेइजिङमा भारी वर्षा र भीषण बाढीमा परेर कम्तीमा ३० जनाको मृत्यु भएको छ। वर्षा र बाढीले पूरै जनजीवन अस्तव्यस्त भएपछि स्थानीय प्रशासनले सहरमा ‘आपतकाल’ जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
उनीहरू होटलबाट निस्केर आयइतबारबाट पोखरा महानगरपालिका-३० गगनगौंडास्थित चन्द्र भण्डारीको घरमा डेरा गरी बसेका खुलेको छ।
बिएल संवाददाता - सिन्धुली
बेमौसमी हिउँ, असिनापानी, पहिरो र कीरा रोगका कारण क्षति बेहोरेका सयौं किसानले बिमा दाबी गरे पनि लामो समयसम्म रकम नपाएपछि जिल्ला भर आन्दोलन चर्किएको थियो।
महेश चौलागाईं - जुम्ला
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गोलन्जोर-६ भण्डासका उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित परिवारका सम्पूर्ण सदस्य केही दिनदेखि रहस्यमय रुपमा बेपत्ता भएका थिए।
बिएल संवाददाता - सिन्धुली
मोबाइल अफ हुनुअघि उनीहरूको रामेछापको टावरमा कनेक्सन देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।
बिएल संवाददाता - सिन्धुली
भत्ता लिएकै दिन उनीहरूले घरमै पालेको सुँगुर काटेर खाएका थिए। त्यसलगत्तै उनीहरू बेपत्ता भएका हुन्। घरभन्दा केही पर बाँधेको भैंसीलाई घासपानी गर्न कोही नआएपछि स्थानीयहरू घरमा हेर्न आएका थिए।
बिएल संवाददाता - सिन्धुली
गोलन्जोर गाउँपालिकाको वडा नम्बर ६ को छेत्पाजनिकको भण्डास बिप्पर कटेरी भन्ने स्थानका उर्मिला हायुको परिवारका सम्पूर्ण सदस्य बेपत्ता भएका वडाध्यक्ष रविन श्रेष्ठले बताएका छन्।
बिएल संवाददाता - सिन्धुली
घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खोजी तथा उद्धारमा खटिएको थियो। टोलीले सोमबार दुई युवाको शव फेला पारेको हो।
बिएल संवाददाता - विराटनगर
सडक विभागले हालसम्म चार निर्माण कम्पनीसँग विभिन्न चार खण्डका ठेक्का सम्झौता गरिसकेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अर्को खण्ड अनुदानमा निर्माण गर्ने तयारी गरिरहेको छ।
बिएल संवाददाता - सिन्धुली
ऐतिहासिक र पहिलोपटक आयोजना गरिएको राष्ट्रिय कोबुदो विशेष किहोन सेमिनार इटहरीमा दुई दिनसम्म भव्य रुपमा सम्पन्न भएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .