अख्तियारले ठुल्ठुला भ्रष्टाचारका काण्डहरू छानबिन गनुपर्छ– राजेन्द्र लिङ्देन
अध्यक्ष लिङ्देनले आयोगमा अहिले भइरहेको ठूला–ठूला भ्रष्टाचारका काण्डहरूको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो त्यो नभएको भन्दै राजनीतिक क्षेत्रलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन अख्तियारलाई ध्यानाकर्षण गराएको बताए।
बिएल संवाददाता - काठमाडाैं