चीन जाँदै ओली, मोदी र सी जिनपिङसँग भेटवार्ता गर्ने
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय समकक्षी मोदीसँग पनि भेटवार्ता गर्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय समकक्षी मोदीसँग पनि भेटवार्ता गर्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।
बिएल संवाददाता - काठमाडाैं
टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्नेछ।
बिएल संवाददाता - काठमाडाैं
यो त्यही राज्य जो लगभग १५८ वर्षअघि अमेरिकाले रुससँगै किनेको थियो। यसको मतलव त्यो रुसकै भूमि हो जसले त्यो बेला निकै सस्तो भाउमा अमेरिकालाई बेचेको थियो।
बिएल संवाददाता - काठमाडाैं
जसले गर्दा मनसुन नेपालको पुर्वी भू–भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो।
बिएल संवाददाता - काठमाडाैं
बिबिसीका अनुसार इस्लामावादको जिन्ना मैदानमा आयोजित एक समारोहमा शरीफले उक्त सैन्य बलको घोषणा गर्दै त्यसलाई अत्याधुनिक र प्रविधियुक्त बनाइने बताए।
बिएल संवाददाता - काठमाडाैं
आगलागीको कारण तत्काल थाहा नभए पनि खाना पकाउने क्रममा चुलोबाट आगो फैलिएको हुनसक्ने स्थानीयवासीको अनुमान छ।
बिएल संवाददाता - जुम्ला
डा. रोकाया कुनै नौलो नाम होइनन्। उनी विगत १० वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निरन्तर सेवा दिँदै आएका अनुभवी चिकित्सक हुन्। बाल्यकालदेखि नै चिकित्सा क्षेत्रमा योगदान दिने सपना बोकेका उनी जुम्लाकै काखमा हुर्के, बढे।
महेश चौलागाईं - जुम्ला
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।
बिएल संवाददाता -
जिल्ला अदालत काठमाडौंले चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएकाे छ। जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौँ
ज्याकसन हाइटको उडसाईड एभन्युको ७२ स्ट्रिट देखि शुरु भएको परेड ७८ स्ट्रिटको मध्यभागमा निर्माण गरिएको मञ्चमा पुगेर टुंगिएको थियो। सडकमै निर्माण गरिएको मन्चमा विश्व आदिवासी दिवसको विशेष समारोह आयोजना भएको थियो।
बिएल संवाददाता - न्यूयोर्क
केहिदिन अघि युक्रेनको सहभागिता बिना गरिएको कुनै पनि निर्णय अस्वीकार्य हुनेछ भन्दै जेलेन्स्कीले एक भिडियो सन्देश जारी गर्दै चेतावनी दिएका थिए।
बिएल संवाददाता - वासिङ्टन डिसी
निकिताको स्टाटसपछि फेसबुकमार्फत निकितालाई दिदीले सम्बोधन गरेका आफूलाई सामाजिक अभियान्ता बताउने सफलले रविलाई ठगीको आरोपित भन्दै भिनाजु नै गतिलो नभएकाले सहयोग गर्न नसक्ने व्यंग्य गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
रुसबाट तेल किनिरहेको भन्दै भारतसँग रिसाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि भारतीय सामग्रीहरूमा ५० प्रतिशत अतिरिक्त भन्सार कर लगाउने घोषणा गरे। भारत-अमेरिका ब्यापारिक साझेदारीको इतिहासमा भारतमाथि यो सबैभन्दा धेरै अमेरिकी कर हो।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ। डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई निशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ। खासगरी पहाडी भेगमा धेरै पानी पर्ने सम्भावना भएका कारण देशका सबै साना,ठूला खोला-नदीहरूमा बाढीको जोखिम पनि रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
पातारासी गाउँपालिकामा किसान र व्यापारीले लुकिछिपी काँचो स्याउ किनबेच गरेको अवस्थामा प्रहरीले करिब ३०० किलो काँचो स्याउ बरामद गरेको छ।
महेश चौलागाईं - जुम्ला
जुम्लाको हिमा गाउँपालिका–७ बागबजारमा नाग्मा–गमगडी (मुगु जाने) सडक खण्डमा ठूलो पहिरो खसेर यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
महेश चौलागाईं - जुम्ला