जडीबुटी कम्पनीले गण्डकीमा अदुवा र बेसाको खेती गर्दै, अर्थतन्त्र सुधार्ने विश्वास
‘हामीले बेसार र अदुवालाई टेण्डरमार्फत किन्ने होइन कि आफैंले खेती गर्ने हो। यसो गर्नाले किसान दाजुभाइहरूले काम पाउनुहुन्छ र गुणस्तरीय सामान पनि हुन्छ’, उनी भन्छिन्, ‘हामीले स्वदेशमा उत्पादन गरेको गुणस्तरीय प्रोडक्ट विदेश निर्यात गर्दा हाम्रो अर्थतन्त्र पनि सुधार आउने विश्वास लिएका छौं।’
बिएल संवाददाता - काठमाडाैं