आफ्नो माग पूरा नभए शिक्षकहरूले आन्दोलनलाई चर्काउने
आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो।
बिएल संवाददाता - काठमाडौँ