शुक्रबार, २८ अगस्ट २०२६

एनपिएलमा कुन टाेलीलाई समर्थन गर्ने दुविधामा छु- प्रधानमन्त्री

‘आठ वटा टिममध्ये कसलाई सपाेर्ट गर्ने भन्नेमा म दुविधामा छु। प्रधानमन्त्री भएकाे हिसाबले यसलाई समर्थन गर्ने, उसलाई नगर्ने भन्ने हुँदैन। म अहिले सबैलाई समर्थन गर्छु, अनि जाे बितेता हुन्छ उसलाई बधाई दिन्छु। अहिलेलाई सबैलाई शुभकामना छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

८ जना एसएसपी डिआइजीमा बढुवा

८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट ८ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका छन्।  आइतबार गृहमन्त्रालयले ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोरुका १३५ घरमा खानेपानी धारा

घरघरमा धारा पुगेसँगै यहाँका नागरिकलाई अब आधा घण्टा टाढा पानी लिनु जानुपर्ने बाध्यता हटेको छ।  आजसम्म यहाँका ख्याल्च, सिरुपाट, गोयलपानी गाँउमा बस्दै आएका १ सय ३७ घर परिवारका स्थानीयहरू आधा घण्टा टाढा खोल्सामा पानी लिन जानुपर्ने बाध्यता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

रूकुम पश्चिममा छोराले गरे बुबाको हत्या

रुकुमपश्चिममा छोराले चक्कु प्रहार गरी बुवाको हत्या गरेका छन्।आठबिसकोट नगरपालिका १० घारीखोलाका ५१ वर्षीय दर्बे केसीको आफ्नै छोरा १९ वर्षीय वीर बहादुर केसीले चक्कु प्रहारी गरी हत्या गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज पानी पर्ने सम्भावना कम

बिहान तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको दिउँसो कम हुँदै जानेछ। आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गृहमन्त्रीले मन्त्रिपरिषद्‌मा पेश गरे प्रहरी विधयेक

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतीपछि प्रहरी विधयेक मन्त्रिपरिषद्मा पेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज (आइतबार) सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छानबिन समितिका संयोजकलाई प्रश्न- कुलमानमाथिको छानबिन कहाँ पुग्यो?

उद्योगीले प्राधिकरणले आफूहरूलाई दिनुपर्ने बिल नदिएको भन्दै ६ वर्षदेखि अर्बौँ रुपैयाँ बक्यौता बुझाएका छैनन्। प्राधिकरणले आफूहरूले जुन बिल दिनुपर्ने थियो, त्यो दिइसकेको र उद्योगीले बक्यौता बुझाउन नमानेको भन्दै पटक–पटक लाइन काट्दै आएको छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

राहदानी सेवा आंशिक सुचारु

‘सर्भरमा तथ्यांक व्यवस्थापनमा केही समस्या आएको हो। तर आइतबारदेखि आंशिक रुपमा समस्या समाधान भइसकेको छ। विस्तारै अन्य समस्याहरु समाधान हुँदै जानेछ। के कारणले समस्या आएको हो भन्ने विषयमा अध्ययन भइरहेको र केही दिनमा प्रतिवेदन आएपछि मात्र त्यसबारेमा बताउन सकिन्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनका दिन सवारी साधन चलाएमा २५ हजार जरिवाना

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५(१) मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएकोबाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको पनि आयोगले स्मरण गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा सचिव अधिकारीकाे राजीनामा स्वीकृत

संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम अधिकारीले दिएको राजीनामा साेमबारदेखि लागू हुनेगरी स्वीकृत गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई राजदूत नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्।  यही मङ्‌सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आवासीय चिकित्सकको सुविधासम्बन्धी विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक रु ४८ हजार सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रका आधारमा यही मंसिर ११ गतेभित्र स्वमूल्यांकन फारम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्नु अनुमति दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

मृत्युपश्चात मानव अंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने

यसअघि मानव अंग दान गर्न चाहने परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख थप गर्ने मन्त्री पौडेलले निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच दिने औपचारिक भ्रमण सकेर फर्किए भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले द्विवेदीलाई बिदाइ गरेसँगै उनी स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय समितिकाे कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जरिवाना पत्र बाेकेर पार्टी कार्यालय पुगेकाे महानगरलाई एमालेले भन्याे- हामी आयाेजक हाेइनाैँ, लाजमर्दाे काम नगराैँ

आइतबार दिउँसाे साढे १ बजे जरिवाना पत्र बाेकेर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेकाे महानगरकाे टाेलीलाई दरबारमार्गमा भएकाे जागरणसभाकाे आयाेजक एमाले केन्द्रीय कार्यालय नभएकाे भन्दै फिर्ता पठाएकाे हाे। पत्र लिएर महानगरपालिकाकाे तर्फबाट नगरप्रहरी बलका प्रहरी निरक्षक केके भट्टराईकाे नेतृत्वमा टाेली पुगेकाे थियाे। टाेलीले एमाले पार्टी कार्यालय सचिव डा. भीष अधिकारीलाई पत्र बुझाएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं