बजार अनुगमनमा असहयोग गर्नेमाथि कार्वाही गर्ने चेतावनी
आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए।
बिएल संवाददाता - काठमाडौँ
आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए।
बिएल संवाददाता - काठमाडौँ
गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बिपी राजमार्ग सुचारु भइसक्ने बताएका छन्। मंगलबार बाढीपहिरो प्रभावित जिल्लाको अवलोकन गर्ने सिन्धुली पुगेका उनले डाइभर्सन (सडक भन्दा अर्को ठाउँ) गरेर राजमार्ग सञ्चालनमा ल्याइने बताए।
बिएल संवाददाता - सिन्धुली
आगजनी गरिएको ट्रक चालकको मृत्यु भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईका ८ जना समर्थकमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ।
बिएल संवाददाता - झापा
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोटबाटा चौतारा गएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बाढीले क्षति गरेको १० दिनपछि सिन्धुलीमा संघीय सरकार ३ मन्त्री जानकारी लिन पुगेका छन्। मंगलबार गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई सिन्धुलीको खुर्कोट पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ। त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुयैयाँले बढेर ५० रुपैयाँ पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
काउन्सिलले आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेपण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीकाे साइबर व्युरोमा पत्राचार गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
असोज २४ गते न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हाे। आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले उडान गर्न लागिएकाे नेपाल एयरलाइन्सले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद बिक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको छन् भने व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएका महानगरले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
‘विकास र विपत्तिमा राजनीति हुँदैन। सबैले मिलेर काम गर्नुपर्छ। पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ। खाेजी र उद्धारकाे काम जारी रहेकाे भन्दै अब राहतकाे व्यवस्था गराउने अवस्थामा छाैँ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
२०७२ सालमा आएको भूकम्पका समयमा पहाडी भू–भागबाट बेसीतर्फ झरेका कैयौं नागरिकहरुको अहिले उठिबास भएको छ। नदी किनारमा बसोबास गर्नेहरुको घरबास गुमेको छ। काठमाडौँका सुकुम्वासी बस्तीहरुमा धेरैको छानो खोसिएको छ र घरहरु बाढीको चपेटामा परेको छ।
बिएल संवाददाता - काठमाडौं
जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दसैँ मनाउने चलन छ। विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दसैँ मान्छन्। सबैले परम्परा अंगालेका छन्। देशअनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो। तोकिएको साइतमा टीका लगाउने परम्परा छ।
बिएल संवाददाता - काठमाडौं
सुनसरीको दुहबीमा जुट (पाटा) पुर्याएर पूर्वतर्फ आउँदै गरेको सो ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरी फरार भएको थियो। उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो।
बिएल संवाददाता - बिर्तामोड
‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो। त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दशै तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुखदुखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ डा.कोइरालाले भने।
बिएल संवाददाता - काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र विकासका निम्ति जनप्रतिनिधिहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाइ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले असोज २५मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
एकदशक अघिसम्म मकवानपुरको गाउँ-गाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो। तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ।
बिएल संवाददाता - हेटौंडा
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। भने, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
लिम्बुले आफूहरुको मात्रै चासोको बिषय नभएर देशको राष्ट्रिय स्वाधिनता र मानव अधिकारसँग सम्बन्धित विषय भएकाले आफूहरुले कार्यान्वन गराउन कुनैपनि हत्कण्डा अपनाउने चेतावनी दिए।
बिएल संवाददाता - काठमाडौं