वीरगञ्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते
वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस आज बिहान करिब ९ः१५ बजे ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ।
बिएल संवाददाता - हेटौंडा