विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल
गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ। मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ। उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन।
बिएल संवाददाता - काठमाडाैँ