भासियो दाउन्ने सडक, यात्रु बाटोमै अलपत्र
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ। चार लेनको सडक सोमबार साँझ साढे ४ बजे पूर्णरुपमा भासिएपछि अहिले पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।
बिएल संवाददाता - नवपरासी (पूर्व)