पुथा उत्तरगंगामा नेकपा एसले लियाे उम्मेदवारी फिर्ता, माओवादीलाई सघाउने
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा पुथा उत्तरगंगामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जसमा नेकपा एसबाट उम्मेदवार बनेकी सुनिता बुढा मगरले उम्मेदवारी फिर्ता लिँदै माओवादीबाट उम्मेदवार बनेकी नरपुरा बुढा पुनलाई सघाउने भएकी छिन्।
बिएल संवाददाता - काठमाडौँ