नेकपा एसका पदाधिकारी: रामकुमारी पराजित, मेटमणिको ‘सर्वाधिक’ मत
झाक्रीले महिला उपाध्यक्षका लागि उम्मेदवारी दिएकी थिइन्। उनलाई पराजित गर्दै नेकपा एकीकृतकी जयन्ती राई महिला उपाध्यक्ष भएकी छिन्। उपमहासचिवका लागि मेटमणि चौधरीले पाएको १५८ मत अरु प्रतिस्पर्धीभन्दा धेरै हो।
बिएल संवाददाता - काठमाडाैँ