हिरासतमै प्रहरीलाई थर्काउँछिन् शोभा पाठक, भन्छिन्- हुनेवाला मन्त्रीलाई थुन्ने? मैले जानेकी छु…
हिरासतमै रहेकी पाठकले आफूलाई ‘भविष्यको मन्त्री’ भन्दै आफूलाई थुन्ने प्रहरीलाई ०८४ मा ‘देखाइदिने’ धम्की दिइरहेकी छिन्। प्रहरी स्रोतका अनुसार उनले आफूमाथि अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई ०८४ को चुनावपछि आफू मन्त्री भएपछि प्रहरीलाई उल्टै थुन्ने धम्की पनि दिने गरेकी छिन्।
डिल्ली पाण्डे - काठमाडौं